थप ३४८७ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप ३४८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३० जनाको मृत्यु भएको छ ।
काठमाडौं, साउन २७ : पछिल्लो २४ घण्टामा थप ३४८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २६१६ र ५७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३४८७ जनामा संक्रमण पुष्टि भएको हो।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: १६:३९ बजे, बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार





-1789386172.jpg)





