लुम्बिनीका मुख्य न्यायाधीवक्ता डीसीले पनि दिए राजीनामा
मुख्यमन्त्री शंकर पोखरेलको राजीनामालगत्तै लुम्बिनीका मुख्य न्यायाधीवक्ता ठाकुरप्रसाद डीसीले पनि पदबाट राजीनामा दिएका छन्।
काठमाडौं, साउन २७ : मुख्यमन्त्री शंकर पोखरेलको राजीनामालगत्तै लुम्बिनीका मुख्य न्यायाधीवक्ता ठाकुरप्रसाद डीसीले पनि पदबाट राजीनामा दिएका छन् ।
संघीय सरकारमा महान्यायाधीवक्ताजस्तै प्रदेश सरकारको कानूनी सल्लाहकारका रूपमा मुख्य न्यायाधीवक्ता रहने संवैधानिक व्यवस्था छ । डीसीलाई मुख्यमन्त्री पोखरेलको सरकारले मुख्य न्यायाधीवक्ता नियुक्त गरेको थियो ।
प्रदेश प्रमुख अमिक शेरचनले डीसीको राजीनामा स्वीकृत गरेका छन् ।
प्रकाशित मिति: १५:३३ बजे, बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![ऋषि पञ्चमीमा ऋषेश्वर मन्दिरमा भीड [तस्बिरहरू ]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_ae39b253-1789455322.jpg)
![इन्द्रजात्राका लागि काठमाडौं ल्याएइँदै लिङ्गो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1789454688.jpg)

