लुम्बिनीका मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।
काठमाडौं, साउन २७ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेश सुरु हुनु केहीबेरअघि उनले राजीनामा दिएका थिए ।
प्रदेश प्रमुख अमिक शेरचनले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि पोखरेलकै मन्त्रिपरिषदलाई कार्यभार तोकेका छन् ।
प्रकाशित मिति: १५:२७ बजे, बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![ऋषि पञ्चमीमा ऋषेश्वर मन्दिरमा भीड [तस्बिरहरू ]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_ae39b253-1789455322.jpg)
![इन्द्रजात्राका लागि काठमाडौं ल्याएइँदै लिङ्गो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1789454688.jpg)

