लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन जारी, राजीनामाका बावजुद मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल
मुख्यमन्त्री शंकर पोखरेलले राजीनामाका बावजुद उनीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन जारी छ ।
काठमाडौं, साउन २७ : मुख्यमन्त्री शंकर पोखरेलले राजीनामाका बावजुद उनीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन जारी छ ।
प्रदेशसभा बैठकमा सत्तापक्ष एमालेका कुनै सांसद उपस्थित छैनन् । कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश गरेका छन् । प्रस्तावमाथि छलफल जारी छ ।
पोखरेलविरुद्धको अविश्वास प्रस्तावमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्तावित गरिएको छ ।
प्रकाशित मिति: १३:३९ बजे, बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![ऋषि पञ्चमीमा ऋषेश्वर मन्दिरमा भीड [तस्बिरहरू ]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_ae39b253-1789455322.jpg)
![इन्द्रजात्राका लागि काठमाडौं ल्याएइँदै लिङ्गो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1789454688.jpg)

