Kathmandu Press

सरकारले कोभिड भ्याक्सिन उत्पादनका लागि नेपालमै ल्याब स्थापना गर्ने 

काठमाडौं, साउन २४ : सरकारले कोभिड १९ विरुद्धको भ्याक्सिन उत्पादनका लागि नेपालमै ल्याब स्थापनाका लागि पहल गर्ने भएको छ।आइतवार गठबन्धन सरकारले सार्वजनिक गठबन्धन...
सरकारले कोभिड भ्याक्सिन उत्पादनका लागि नेपालमै ल्याब स्थापना गर्ने 

काठमाडौं, साउन २४ : सरकारले कोभिड १९ विरुद्धको भ्याक्सिन उत्पादनका लागि नेपालमै ल्याब स्थापनाका लागि पहल गर्ने भएको छ।

आइतवार गठबन्धन सरकारले सार्वजनिक गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम अन्तर्गत कोभिड १९ बाट उत्पन्न महाविपत्तिबाट मुक्ति उपशीर्षकमा सरकारले यस्तो उल्लेख गरेको छ।

यस्तै सरकारले आगामी असोजसम्म एकतिहाइ नागरिकलाई र चैतसम्म खोप लगाउन योग्य नेपालीलाई निस्शुल्क खोपको व्यवस्था गर्ने कुरा न्यूनतम साझा कार्यक्रममा उल्लेख पनि छ।

प्रकाशित मिति: १८:५३ बजे, आइतबार, साउन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्