Kathmandu Press

संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।
संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

काठमाडौं, साउन २४ : संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र जसपाकै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संयुक्त रूपमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

अहिले साझा कार्यक्रम सार्वजनिक गर्न सिंहदरबारमा आयोजित कार्यक्रममा कार्यदलका संयोजक तथा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले त्यसबारे जानकारी दिइरहेका छन् ।

प्रकाशित मिति: १६:४९ बजे, आइतबार, साउन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्