Kathmandu Press

करेन्ट लागेर एकजनाको मृत्यु 

कञ्चनपुर, साउन २२ : बेलौरी नगरपालिका-९ खजुवाबस्ती बस्ने ३२ वर्षीय जय बहादुर धामीको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ।सोही ठाउँस्थित शिद्धकेदारनाथ आवसीय...
करेन्ट लागेर एकजनाको मृत्यु 

कञ्चनपुर, साउन २२ : बेलौरी नगरपालिका-९ खजुवाबस्ती बस्ने ३२ वर्षीय जय बहादुर धामीको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ।

सोही ठाउँस्थित शिद्धकेदारनाथ आवसीय विद्यालयको गेट नजिक सरसफाई गर्ने क्रममा नजिकै रहेको बिद्युतको सर्बिस तारबाट करेन्ट लागि बेहोस भएका उनको प्राथामिक स्वास्थ्य केन्द्र बेलौरीमा उपचारको क्रममा मृत्यु भएको हो। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १७:०४ बजे, शुक्रबार, साउन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्