Kathmandu Press

बौद्धनाथ स्तुपमा छाताको ओत

काठमाडौं, असार २६ : मनसुनले केही दिनयता देशभर वर्षा भइरहेको छ। काठमाडौंका विभिन्न सडक हिलोले हिड्न नसकिने भएका छन्।

बौद्धस्थित बौद्धनाथ स्तु....

बौद्धनाथ स्तुपमा छाताको ओत
रिवाज राई

काठमाडौं, असार २६ : मनसुनले केही दिनयता देशभर वर्षा भइरहेको छ। काठमाडौंका विभिन्न सडक हिलोले हिड्न नसकिने भएका छन्।

बौद्धस्थित बौद्धनाथ स्तुपा क्षेत्रमा भने वर्षाले पर्यटकलाई रमाइलो थपेको छ। स्तुपा अवलोकन गर्न पुगेका पर्यटक छाताको ओत लागेर ओहोरदोहोर गरिरहेका देखिन्छन्।

कतिपय वर्षासँग रमाइरहेका देखिन्छन्। कतिलाई वर्षाले सकसमा पनि पारेको छ।

वर्षामा बौद्धनाथ स्तुप क्षेत्रका केही दृश्य :

प्रकाशित मिति: १३:१० बजे, बिहीबार, असार २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्