Kathmandu Press

पोखरीमा डुबेर बालकको मृत्यु 

सर्लाही, साउन १९ : सर्लाहीको ईश्वरपुर नगरपालिका–७ धनपट्टी डाँडा बस्ने गणेश साह सोनारको छोरा ११ वर्षीय बजरंगी साहको सोही ठाउँस्थित माछा पोखरीमा डुबेर...
पोखरीमा डुबेर बालकको मृत्यु 

सर्लाही, साउन १९ : सर्लाहीको ईश्वरपुर नगरपालिका–७ धनपट्टी डाँडा बस्ने गणेश साह सोनारको छोरा ११ वर्षीय बजरंगी साहको सोही ठाउँस्थित माछा पोखरीमा डुबेर मंगलबार बिहान मृत्यु भएको छ।

पोखरी नजिकै खेल्ने क्रममा चिप्लिएर पोखरीमा खस्दा डुबी उनको मृत्यु भएको प्रहरीले जनाएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १७:४३ बजे, मंगलबार, साउन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्