कोरोनाविरुद्धको खोप अभियानलाई थप प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयकाे निर्देशन
काठमाडाैं, साउन १९ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस विरुद्धको खोप अभियानलाई थप प्रभाकारी बनाउन निर्देशन दिएको छ। मन्त्रालयले सातै प्रदेशका स्वास्थ्य निर्देशनालय...
काठमाडाैं, साउन १९ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस विरुद्धको खोप अभियानलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ। मन्त्रालयले सातै प्रदेशका स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको हो।
मन्त्रालयले विज्ञप्ती जारी गर्दै खोप केन्द्र व्यवस्थित बन्न नसक्दा संक्रमण फैलन सक्ने जोखिम बढेको भन्दै आवश्यकता अनुसार खोप केन्द्र विस्तार गरी हरेक खोप केन्द्रमा भौतिक दुरी कायम गरी जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गराउनसमेत निर्देशन दिएको छ।


प्रकाशित मिति: १४:४४ बजे, मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1789476019.jpg)




-1789476019.jpg)





