कश्मीरमा भारतीय सेनाको हेलिकोप्टर दुर्घटना
कश्मीरमा भारतीय सेनाको हेलिकोप्टर दुर्घटनामा परेको छ ।पथानकोटको रञ्जीत सागर ड्याम लेकमा हेलिकोप्टर दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
श्रीनगर, साउन १९ : कश्मीरमा भारतीय सेनाको हेलिकोप्टर दुर्घटनामा परेको छ ।
पथानकोटको रञ्जीत सागर ड्याम लेकमा हेलिकोप्टर दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
क्षतिको विवरण आउन बाँकी छ । घटनास्थलमा उद्धार कार्य जारी रहेको र स्थानीय प्रहरी घटनास्थलमा पुगेको सञ्चार माध्यमहरूले सैनिक स्रोतलाई उद्धृत गर्दै जनाएका छन् ।
प्रकाशित मिति: १२:२१ बजे, मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












