Kathmandu Press

मोटरसाइकलको ठक्करबाट मृत्यु    

सिरहा, साउन १८ : धनगढीमाई नगरपालिका-११ छपराडी चौकस्थित सडकमा अन टेस्ट लेखिएको मोटरसाइकलको ठक्करबाट पैदलयात्री लक्ष्मीपुरपतारी गाउँपालिका-२ बस्ने गुगली मण्डलको छोरा ७ वर्षीय...
मोटरसाइकलको ठक्करबाट मृत्यु    

सिरहा, साउन १८ : धनगढीमाई नगरपालिका-११ छपराडी चौकस्थित सडकमा अन टेस्ट लेखिएको मोटरसाइकलको ठक्करबाट पैदलयात्री लक्ष्मीपुरपतारी गाउँपालिका-२ बस्ने गुगली मण्डलको छोरा ७ वर्षीय रितिक मंण्डलको सोमबार बिहान मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि श्रमजिवी अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति: १८:०८ बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्