Kathmandu Press

कोभिड युनिफाइड अस्पतालबाट डा. जागेश्वर गौतमको सरूवा

काठमाडौं, साउन १८ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी डा जागेश्वर गौतमलाको सरूवा गरेको छ। मन्त्रालयले सोमबार डा...
कोभिड युनिफाइड अस्पतालबाट डा. जागेश्वर गौतमको सरूवा

काठमाडौं, साउन १८ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी डा जागेश्वर गौतमलाई सरूवा गरेको छ। मन्त्रालयले सोमबार डा गौतमलाई सरूवा गरेको हो।

डा गौतमलाई गत जेठ १० गते प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको थियो।

मन्त्रीस्तरीय निर्णयका आधारमा गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ।

यसैबीच स्वास्थ्य समन्वय शाखामा विवेकलाल कर्णलाई सरुवा गरिएको छ ।

प्रकाशित मिति: १६:३० बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्