सकियाे एमाले स्थायी कमिटी बैठक, भाेलि ३ बजे फेरि बस्ने
काठमाडौं, साउन १७ : एमाले स्थायी कमिटी बैठक सकिएको छ।आज (आइतबार) ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बसेको भोलि (सोमबार) अपराह्न ३ बजे...
काठमाडौं, साउन १७ : एमाले स्थायी कमिटी बैठक सकिएको छ।
आज (आइतबार) ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बसेको भोलि (सोमबार) अपराह्न ३ बजे बस्नेगरी सकिएको हो।
आजको बैठकमा उपाध्यक्ष वामदेव गौतम सहभागी भए पनि वरिष्ठ नेता नेपाल समूहबाट भने कसैको सहभागिता रहेन।
बैठकका लागि एमालेभित्र जारी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम विभिन्न आयोग गठन, पार्टीको विधान अधिवेशन तयारी, विभागहरूलाई पूर्णता, प्रदेश कमिटीहरुको अनुमोदनलगायत एजेन्डा छन्।
प्रकाशित मिति: १७:३२ बजे, आइतबार, साउन १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1789476019.jpg)




-1789476019.jpg)





