वर्षा याम : कतै रोपाइँ, कतै पहिरो र हिलो (सात तस्बीर)
काठमाडौं, असार २५ : मनसुन भित्रिएसँगै देशभर वर्षा हुन थालेको छ। कतै बेस्सरी त कतै हल्का वर्षा भएको छ।
हिजो दिउसोदेखि सुरू भएको वर्षा अझै रोक....

काठमाडौं, असार २५ : मनसुन भित्रिएसँगै देशभर वर्षा हुन थालेको छ। कतै बेस्सरी त कतै हल्का वर्षा भएको छ।
हिजो दिउसोदेखि सुरू भएको वर्षा अझै रोकिएको छैन। मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन लगातार वर्षा हुने जनाएको छ।
वर्षा हुन थालेसँगै कतै किसान रोपाइमा जुटेका छन् भने कतै पहिरो गएर यात्रुले सास्ती खेपिरहेका छन्। देशभरबाट आएका केही तस्बीर :
प्रकाशित मिति: ११:१२ बजे, बुधबार, असार २५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार