Kathmandu Press

पुनः स्मार्ट लकडाउन गर्नका लागि सीसीएमसी बैठकमा सिफारिस

काठमाडौं, साउन १५ : कोरोना संक्रमित बढेसँगै स्वास्थ्य मन्त्रालयले पुनःस्मार्ट लकडाउन गर्नका लागि सिफारिस गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सिंहदरबारमा बसेको कोभिड–१९...
पुनः स्मार्ट लकडाउन गर्नका लागि सीसीएमसी बैठकमा सिफारिस

काठमाडौं, साउन १५ : कोरोना संक्रमित बढेसँगै स्वास्थ्य मन्त्रालयले पुनःस्मार्ट लकडाउन गर्नका लागि सिफारिस गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा यस्तो प्रस्ताव गरेको हो ।

स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव गरेको तर त्यस बिषयमा कुनै निर्णय भने भएको छैन् । अर्को बैठक बसेर छिट्टै निर्णयमा पुग्ने स्रोतले जनाएको छ । 

प्रकाशित मिति: २०:२२ बजे, शुक्रबार, साउन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्