योजना आयोगका उपाध्यक्ष डा. पौडेलले लिए शपथ
राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. विश्व पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।
काठमाडौं, सााउन १४ : राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. विश्व पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरबारमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
आयोगका सदस्यहरु रामकुमार फुयाँल र दिलबहादुर लिम्बुलाई पनि प्रधानमन्त्री देउवाले सपथ ग्रहण गराएका छन्।
प्रकाशित मिति: १०:३० बजे, बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











