Kathmandu Press

करेन्ट लागेर एकजनाको मृत्यु 

महोत्तरी, साउन १३ : भंगाहा नगरपालिका–७ बस्ने १७ वर्षीय राजु पासवानको मंगलबार साँझ करेन्ट लागेर मृत्यु भएको छ।आफ्नै काकाको घरमा विद्युत बनाउने क्रममा...
करेन्ट लागेर एकजनाको मृत्यु 
Hardik ivf

महोत्तरी, साउन १३ : भंगाहा नगरपालिका–७ बस्ने १७ वर्षीय राजु पासवानको मंगलबार साँझ करेन्ट लागेर मृत्यु भएको छ।

आफ्नै काकाको घरमा विद्युत बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जनसेवा हस्पिटल बर्दिबासमा उपचारका क्रममा मृत्यु भएको प्हरीले जनाएको छ। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १४:०२ बजे, बुधबार, साउन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्