Kathmandu Press

त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपतिको पेट र आँखा जाँच

काठमाडौं, साउन १२ : राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी छन्।राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार उनी नियमित स्वास्थ्य परीक्षणका...
त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपतिको पेट र आँखा जाँच

काठमाडौं, साउन १२ : राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी छन्।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार उनी नियमित स्वास्थ्य परीक्षणका लागि बिहान त्रिवि शिक्षण अस्पताल गएकी हुन् ।  

राष्ट्रपति भण्डारीले आँखा र पेटको जाँच गराएको बताइएको छ। 

प्रकाशित मिति: १२:५३ बजे, मंगलबार, साउन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्