इजरायलमा 'केयरगिभर’का लागि आवेदन आह्वान
काठमाडौं, साउन १३ : इजरायलको मागबमोजिम नेपालबाट लगिने हजार जना श्रमिकका लागि आवेदन आह्वान गरिएको छ।इजरायलमा सुसारे (केयरगिभर) रूपमा एक हजार नेपाली दक्ष श्रमिकको...
काठमाडौं, साउन १३ : इजरायलको मागबमोजिम नेपालबाट लगिने हजार जना श्रमिकका लागि आवेदन आह्वान गरिएको छ।
इजरायलमा सुसारे (केयरगिभर) रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग आएको हो । वैदेशिक रोजगार विभागले २१ दिनको म्याद राखेर सबै हजारै जनाका लागि आवेदन खुलाएको हो।

प्रकाशित मिति: ११:३३ बजे, मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











