थप ३४२१ जनामा कोरोना संक्रमण पुष्टि, २५ को मृत्यु
छिल्लो २४ घण्टामा थप ३४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २५ जनाकाे मृत्यु भएको छ ।
काठमाडौं, साउन ११ : पछिल्लो २४ घण्टामा थप ३४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७२७२ जनामा गरिएको परिक्षणमा उक्त संख्यालाई संक्रमण पुष्टि भएको हो ।
यस्तै कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा १६८६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: १६:३६ बजे, सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











