उपत्यकामा १० दिन निषेधाज्ञा थपियो
काठमाडौं, साउन १० : काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थपिएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा थपिएको निषेधाज्ञाको समयावधि आज राति १२ बजेदेखि सकिँदैछ।यसअघि...
काठमाडौं, साउन १० : काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थपिएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा थपिएको निषेधाज्ञाको समयावधि आज राति १२ बजेदेखि सकिँदैछ।
यसअघि जारी निषेधाज्ञाको अवधि आज सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन भएको छैन्।


प्रकाशित मिति: १६:४१ बजे, आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











