Kathmandu Press

युथफोर्सको उपत्यका कमाण्ड घोषणा

काठमाडौं, साउन ९ : नेकपा एमाले निकट युथफोर्सको उपत्यका कमाण्ड फोर्स गठन भएको छ।शनिबार कार्की ब्यांकेटमा आयोजित एक कार्यक्रममा महासचिव ईश्वर पोखरेलको मुख्य...
युथफोर्सको उपत्यका कमाण्ड घोषणा

काठमाडौं, साउन ९ : नेकपा एमाले निकट युथफोर्सको उपत्यका कमाण्ड फोर्स गठन भएको छ।

शनिबार कार्की ब्यांकेटमा आयोजित एक कार्यक्रममा महासचिव ईश्वर पोखरेलको मुख्य आतिथ्यतामा युथफोर्सको उपत्यका कमाण्ड फोर्स गठन गरिएको हो।

११०१ सदस्यीय उपत्यका कमाण्ड फोर्स गठन को घोषणा गरिएको छ । 

युथफोर्सकै उपप्रमुख पुष्पराज श्रेष्ठको संयोजकत्वमा उपत्यका फोर्स गठन भएको बताइएको छ।

प्रकाशित मिति: १७:०७ बजे, शनिबार, साउन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्