Kathmandu Press

तीन हजार बढीमा संक्रमण पुष्टि, १६ को  मृत्युु

१४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३०९ र एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो।
तीन हजार बढीमा संक्रमण पुष्टि, १६ को  मृत्युु

काठमाडौं, साउन ९ : नेपालमा पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३०९ र एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २१९७ जना संक्रमणमुक्त भएकास्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

त्यस्तै, कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्युु हुनेको सङ्ख्या ९ हजार ६९५ रहेको छ । 

प्रकाशित मिति: १६:३९ बजे, शनिबार, साउन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्