नेता नेपालले गरे ‘पिपुल्स भोलेन्टियर’ घोषणा
काठमाडौं, साउन ७ : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले शिव श्रेष्ठको नेतृत्वमा ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका छन्।आज (बिहीबार) भक्तपुरमा आयोजित एक कार्यक्रमबीच उनले...
काठमाडौं, साउन ७ : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले शिव श्रेष्ठको नेतृत्वमा ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका छन्।
आज (बिहीबार) भक्तपुरमा आयोजित एक कार्यक्रमबीच उनले घोषणा गरेको १ हजार १ सदस्यीय पिपुल्स भोलेन्टियर घोषणा गरेका हुन् ।
पिपुल्स भोलेन्टियर नेता नेपालनिकट युवा संघ नेपालमातहत रहने जनाइएको छ।
पिपुल्स भोलेन्टियरमा सचिवको जिम्मेवारी मनोज खत्रीलाई दियएको छ।
प्रकाशित मिति: १६:२८ बजे, बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











