Kathmandu Press

३१०८ जना कोरोना संक्रमित थपिए, २५ जनाको मृत्यु

काठमाडौं, साउन ५ : पछिल्लो २४ घण्टामा थप ३१०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।देशभरमा १३ हजार १३५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण...
३१०८ जना कोरोना संक्रमित थपिए, २५ जनाको मृत्यु

काठमाडौं, साउन ५ : पछिल्लो २४ घण्टामा थप ३१०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

देशभरमा १३ हजार १३५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

यस्तै २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ।

 पछिल्लो २४ घण्टामा १५९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति: १६:४९ बजे, मंगलबार, साउन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्