५० लाख लागतमा बाटो निर्माण
कलैया, साउन ५ : प्रसौनी गाउँपालिका–६ बेलहियादेखि प्रस्टोकासम्म ४७० मिटर ढलान बाटो निर्माण सम्पन्न भएको छ। प्रदेश २ सरकारको ५० लाख रुपैयाँको लागतमा बाटो...
कलैया, साउन ५ : प्रसौनी गाउँपालिका–६ बेलहियादेखि प्रस्टोकासम्म ४७० मिटर ढलान बाटो निर्माण सम्पन्न भएको छ। प्रदेश २ सरकारको ५० लाख रुपैयाँको लागतमा बाटो बनाइएको हो।
वडा नं ६ का वडाध्यक्ष बृजकिशोर कुसवाहाले बाटो निर्माण भएसँगै आवतजावतमा सजिलो भएको बताए। रातदिन काम गरी सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष राजाबाबु अंसारीले जानकारी दिए।
प्रकाशित मिति: १२:२३ बजे, मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)