Kathmandu Press

खोप उपलब्ध गराउने राष्ट्रहरुलाई धन्यवाद, थप खोप सहयोग गर्न आह्वान

काठमाडौं, साउन ४ : अनुदानमा कोभिड १९ को खोप उपलब्ध गराएका देशहरुलाई सरकारले धन्यवाद दिएको छ।सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले...
खोप उपलब्ध गराउने राष्ट्रहरुलाई धन्यवाद, थप खोप सहयोग गर्न आह्वान

काठमाडौं, साउन ४ : अनुदानमा कोभिड १९ को खोप उपलब्ध गराएका देशहरुलाई सरकारले धन्यवाद दिएको छ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले खोप दाता देशहरुलाई धन्यवाद दिएको हो ।

यसका साथै सरकारले खोप उत्पादक तथा अन्य मित्र राष्ट्रहरुलाई थप खोप उपलब्ध गराउन आह्वान समेत गरेको छ।

प्रकाशित मिति: १८:५१ बजे, सोमबार, साउन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्