साउन ६ गते सार्वजनिक बिदा दिने सरकारी निर्णय
काठमाडौं, साउन ४ : सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको...
काठमाडौं, साउन ३ : सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यो पर्व मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो चाड मानिन्छ ।
यो पर्बलाई बकर इद अर्थात इद उल अज्हा पनि भनिन्छ ।
यसअघिका सरकारले इदका अवसरमा बिदा दिदैं आएको केपी ओली नेतृत्वको सरकारले बिदा काटेको थियो ।
प्रकाशित मिति: १८:४० बजे, सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1789640101.jpeg)










