एमाले बैठकबाट १० बुँदे एकता प्रस्ताव पारित
एमालेको केन्द्रीय कमिटी बैठकले १० बुँदे एकता प्रस्ताव पारित गरेको छ ।
काठमाडौं, साउन ४ : एमालेको केन्द्रीय कमिटी बैठकले १० बुँदे एकता प्रस्ताव पारित गरेको छ ।
ललितपुर च्यासलस्थित तुुलसीलाल स्मृति प्रतिष्ठानमा भएको १० औँ बैठकले एकता प्रस्ताव पारित गरेको हो ।
बैठकले पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने निर्णय पनि गरेको छ ।
प्रकाशित मिति: १३:४१ बजे, सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








