एमाले केन्द्रीय कमिटी बैठक तुलसीलाल स्मृति प्रतिष्ठानमा सुुरु
काठमाडौं, असार ४ : एमाले केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सुुरु भएको छ। अध्यक्ष केपी ओलीले बैठक उद्घाटन गरिसकेका छन्...
काठमाडौं, असार ४ : एमाले केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सुुरु भएको छ। अध्यक्ष केपी ओलीले बैठक उद्घाटन गरिसकेका छन् ।
असार १८ गते पनि केन्द्रीय कमिटी बैठक बसेको थियो। त्यसलाई १३औं केन्द्रीय कमिटी बैठक भनिएको थियो। आजको बैठकलाई १०औं भनिएको छ।
माओवादी केन्द्रसँग एकता गर्नुअघि एमालेको नवौं केन्द्रीय कमिटी बैठक बसेको थियो। दसबुँदे सहमति कार्यान्वयन गर्दै पार्टी एकता जोगाउन आजको बैठकलाई दसौं भनिएको बताइएको छ।
प्रकाशित मिति: १२:४६ बजे, सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








