Kathmandu Press

जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने तर प्रतिपक्षमा बस्ने

राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ।
जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने तर प्रतिपक्षमा बस्ने

काठमाडौं, साउन ३ : राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।

विश्वासको मतमाथि प्रतिनिधिसभामा जारी छलफलमा बोल्दै जनमोर्चा सांसद दुर्गा पौडेलले पक्षमा मतदान गर्ने बताएकी हुन् । 

तर, जनमोर्चा सत्ता पक्षमा नभई प्रतिपक्षमा बस्ने भएको छ । सरकारलाई गुण र दोषका आधारमा समर्थन या विरोध गर्ने उनले बताइन् ।
 

प्रकाशित मिति: २०:५१ बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्