विश्वासको मतमा राप्रपा तटस्थ
राप्रपाले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव गरेको विश्वासको मतप्रति तटस्थ बस्ने भएको छ।
काठमाडौं, साउन ३ : राप्रपाले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव गरेको विश्वासको मतप्रति तटस्थ बस्ने भएको छ ।
विश्वासको मतमाथिको छलफलमा सहभागी हुँदै राप्रपाका एक मात्र सांसद राजेन्द्र लिङ्देनले तटस्थ बस्ने बताएका हुन् ।
राप्रपा पूर्वप्रधानमन्त्री केपी ओलीको सरकारको पक्षमा निरन्तर टिकेको थियो ।
लिङ्देनले संविधान मात्र होइन, ३० वर्षदेखि देशलाई नेतृत्व गरिरहेको पुस्ता नै असफल भएको बताए ।
प्रकाशित मिति: २०:३७ बजे, आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








