प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : महन्थ ठाकुर
जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन्।
काठमाडौं, साउन ३ : जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् ।
सुशील कोइरालालाई विश्वासको मत दिँदा आफूहरूको आन्दोलन कमजोर भएको उनले बताए । अहिले पनि आफूहरूलाई घाइते पाइरहेको उनले बताए । उत्पीडित समुदायले कहिल्यै केही नपाएको उनले औँल्याए ।
वर्तमान संविधानका कारण आफूहरूले गोली खानु परेको उनले बताए । संविधानका कारण देशमा संकट आएको उनको दाबी थियो ।
प्रकाशित मिति: १९:४६ बजे, आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








