Kathmandu Press

सरकारले संसदमा प्रस्तुत गर्‍यो ओली सरकारले ल्याएका अध्यादेश

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरू सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको छ।
सरकारले संसदमा प्रस्तुत गर्‍यो ओली सरकारले ल्याएका अध्यादेश

काठमाडौं, साउन ३ : एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरू सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको छ ।

ओली सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने सरकारले फिर्ता लिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार खारेज गरेकी छन् ।

त्यसबाहेकका सबै अध्यादेश सरकारले सदनमा प्रस्तुत गरेको हो । एसिड आक्रमणविरुद्ध कानून निर्माणका लागि ल्याइएको अध्यादेशलगायत सरकारले सदनमा प्रस्तुत गरेको हो ।
 

प्रकाशित मिति: १७:३० बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्