Kathmandu Press

प्रधानमन्त्री देउवाले जसपा अध्यक्ष ठाकुर पक्षसँग मागे विश्वासको मत

काठमाडौं, साउन ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षसँग विश्वासको मत मागेका छन्।प्रधानमन्त्री देउवाले अध्यक्ष ठाकुरलाई...
प्रधानमन्त्री देउवाले जसपा अध्यक्ष ठाकुर पक्षसँग मागे विश्वासको मत

काठमाडौं, साउन ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षसँग विश्वासको मत मागेका छन्।

प्रधानमन्त्री देउवाले अध्यक्ष ठाकुरलाई पत्र लेख्दै प्रधानमन्त्री देउवाले आज (आइतबार) को संसद बैठकमा जसपाका सबै सांसदबाट आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन्।

धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संविधानको एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ। तर उनले आजै बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा विश्वासको मत लिन लागेका छन्।

हेर्नुहोस् पत्र

प्रकाशित मिति: १६:४५ बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्