माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी
काठमाडौं, साउन ३ : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ । पुनर्स्थापित प्रतिनिधि सभाको बैठक बस्नुअगाडि माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको...
काठमाडौं, साउन ३ : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ ।
पुनर्स्थापित प्रतिनिधि सभाको बैठक बस्नुअगाडि माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको हो।
आजै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने तयारी छ। माओवादी केन्द्रबाट देउवा सरकारमा दुई जना मन्त्री छन्।
प्रकाशित मिति: १२:३७ बजे, आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








