महान्यायाधीवक्ता नियुक्तिपछि खातीले दिए कांग्रेस निर्वाचन समितिबाट राजिनामा
महान्यायाधीवक्ता नियुक्त भएपछि खम्मबहादुर खातीले कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यबाट राजिनामा दिएका छन्।
काठमाडौं, साउन २ : महान्यायाधीवक्ता नियुक्त भएपछि खम्मबहादुर खातीले कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यबाट राजिनामा दिएका छन् ।
उनको राजिनामा कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार स्वीकृत गरेका छन् ।
खातीले पार्टीको केन्द्रीय निर्वाचन समिति सदस्य रहेर पु¥याएको सक्रिय योगदानको सराहना देउवाले उनलाई धन्यवाद दिएका छन् ।
प्रकाशित मिति: २१:०० बजे, शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








