Kathmandu Press

थपिए २९३६ संक्रमित, १७७५ जना संक्रमणमुक्त, ४३ जनाको मृत्यु

काठमाडौं, साउन १ : पछिल्लो २४ घन्टामा २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर कुल १४ हजार १ सय...
थपिए २९३६ संक्रमित, १७७५ जना संक्रमणमुक्त, ४३ जनाको मृत्यु

काठमाडौं, साउन १ : पछिल्लो २४ घन्टामा २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर कुल १४ हजार १ सय ८२ जनामा कोरोना परिक्षण गरिएकोमध्ये उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा २४ घण्टामा १ हजार सात सय ७५ जना संक्रमणमुक्त भएका छन्।

गत २४ घन्टामा कोरोना संक्रमणका कारण ४३ जनाको मृत्यु भएको छ। 

प्रकाशित मिति: १६:४१ बजे, शुक्रबार, साउन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्