Kathmandu Press

थप १७८२ जनामा संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

काठमाडौं, असार ३१ : पछिल्लो २४ घण्टामा १७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।कोरोना संक्रमणका कारण ३३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या...
थप १७८२ जनामा संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

काठमाडौं, असार ३१ : पछिल्लो २४ घण्टामा १७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणका कारण ३३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

मन्त्रालयका अनुसार १२७ ६८ जनामा कोरोना परिक्षण गरिएको थियो । 

यस्तै, पछिल्लो २४ घण्टामा १७५७ जना कोरोना संक्रमण मुक्त भएका छन् । 

प्रकाशित मिति: १६:५० बजे, बिहीबार, असार ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्