Kathmandu Press

देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, असार ३१ : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। देउवाले दिउँसो २ बजेका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बोलाएको बताइएको छ...
देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, असार ३१ : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। 

देउवाले दिउँसो २ बजेका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बोलाएको बताइएको छ । 

मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने भएकै कारण देउवाले पार्टी पदाधिकारी बैठक स्थगित गराएका थिए।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार आजको बैठकबाट केही महत्वपूर्ण निर्णय हुनसक्ने छ ।  
 

प्रकाशित मिति: ११:१० बजे, बिहीबार, असार ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्