Kathmandu Press

माधव नेपाल र विप्लवबीच भेटवार्ता

माधव नेपाल र विप्लवबीच भेटवार्ता

काठमाडौं, असार ३१ : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

आज बिहान नेपाल निवास कोटेश्वरमा पुगेर विप्लवले नेपालसँग भेटवार्ता गरेका हुन्।

विप्लव र धर्मेन्द्र बाँस्तोलाले नेपालसँग कुराकानी गरेको नेता नेपालको सचिवालयले जानकारी दिएको छ । 

उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो।


 

प्रकाशित मिति: ११:०० बजे, बिहीबार, असार ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्