प्रचण्ड र विप्लवबीच भेटवार्ता
काठमाडौं, असार ३० : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।बुधबार...
काठमाडौं, असार ३० : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।
बुधबार साँझ प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, केपी ओली नेतृत्वको सरकारसँग विप्लव नेतृत्वको पार्टीले गरेको सहमति लगायतका विषयमा छलफल भएको बुझिएको छ ।
प्रकाशित मिति: २०:४७ बजे, बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








