देशभर २९०५ जनामा कोरोना संक्रमण पुष्टि, १८ को मृत्यु
पछिल्लो २४ घण्टामा २९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८ जनाकाे मृत्यु भएकाे छ ।
काठमाडौं, असार ३० : पछिल्लो २४ घण्टामा २९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार १३०२४ जनामा कोरोना परिक्षण गरिएको थियो ।
यस्तै, पछिल्लो २४ घण्टामा १६०६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
प्रकाशित मिति: १६:३१ बजे, बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








