काठमाडौं उपत्यकामा थपिए ५८७ जना कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५८७ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये काठमाडौंमा ४१०, ललितपुरमा ९७ र भक्तपुरमा ८० जना रहेका स्वास्थ्य तथा...
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५८७ जना कोरोना संक्रमित थपिएका छन् ।
संक्रमितमध्ये काठमाडौंमा ४१०, ललितपुरमा ९७ र भक्तपुरमा ८० जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर २३९८ जना कोरोना संक्रमित थपिएका छन् भने १२ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: १६:१९ बजे, मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








