Kathmandu Press

एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, २९ असार : नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ ।आज दिउँसो १ः ०० बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको...
एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, २९ असार : नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ ।

आज दिउँसो १ः ०० बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

तामाङका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो दुई बजे देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेकाले स्थायी कमिटी बैठक स्थगन भएको हो।

प्रकाशित मिति: १२:०२ बजे, मंगलबार, असार २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्