२३७० जनामा कोरोना संक्रमण पुष्टि, १८ को मृत्यु
काठमाडौं, असार २८ : पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २३७० जनामा संक्रमण...
काठमाडौं, असार २८ : पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण १८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २३७० जनामा संक्रमण पुष्टि भएको छ । ११५८४जनाको परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ११३३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: १६:४८ बजे, सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








