Kathmandu Press

काठमाडौं आइपुग्यो अमेरिकाले दिएको कोरोनाविरुद्धको खोप

काठमाडौं, असार २८ : अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आइपुगेको छ। सोमबार कतार एयरवेजको नियमित उडानमार्फत् अमेरिकाले पठाएको खोप नेपाल आइपुगेको हो। अमेरिकाले जोनसन...
काठमाडौं आइपुग्यो अमेरिकाले दिएको कोरोनाविरुद्धको खोप

काठमाडौं, असार २८ : अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आइपुगेको छ। सोमबार कतार एयरवेजको नियमित उडानमार्फत् अमेरिकाले पठाएको खोप नेपाल आइपुगेको हो। 

अमेरिकाले जोनसन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराएको हो। यो खोप एकै मात्रा लगाए पुग्छ ।

प्रकाशित मिति: ११:१० बजे, सोमबार, असार २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्