Kathmandu Press

अध्यक्ष ओलीले डाके एमाले केन्द्रीय कमिटीको बैठक

अध्यक्ष ओलीले डाके एमाले केन्द्रीय कमिटीको बैठक

काठमाडौं, असार २७ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

अध्यक्ष ओलीले पर्सी मंगलबार विहान ११ बजे बालुवाटारमा बैठक बोलाएका हुन् । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले भोली फैसला दिन सक्ने अनुमान गरिएको छ ।

पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले केन्द्रीय सदस्यहरुलाई पठाएको एसएमएसमा २९ गते बालुवाटारमा बैठक राखिएको बताईएको छ । 

प्रकाशित मिति: २०:५४ बजे, आइतबार, असार २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्