Kathmandu Press

उपत्यकामा थपिए ३९१ जना कोरोना संक्रमित

काठमाडौं, असार २७ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका संक्रमितमध्ये...
उपत्यकामा थपिए ३९१ जना कोरोना संक्रमित

काठमाडौं, असार २७ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौंमा २६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ छन्। 

पछिल्लो २४ घण्टामा देशभर १८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भएको छ । 

प्रकाशित मिति: १६:५१ बजे, आइतबार, असार २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्